सडकमै महिलाले यसरी लिंग टोकिदिएपछी ... हेर्नुहोस् के भयो ?
एजेन्सी ,
यस्तो पनि हुदोरहेछ , विश्वास नै नलाग्ने घटना । एउटा सानो सडक दुर्घटनापछि भएको झगडाले यति विकराल रुप लियो की एकजनाले ज्यान नै गुमाउनु पर्यो । त्यो मृत्यु कुनै हतियारले प्रहार गरेर, गर्धन च्याँपेर वा गोली चलाएर भएको होइन, लिंगलाई दाँतले टोकेर भएको हो । घटना नाइजेरियाको हो । नाइजेरियाको बेनिन सहरस्थित इसिहोर इलाकामा केही दिनअघि जिप र कार एक आपसमा ठोक्किएर दुर्घटना भयो । दुर्घटनापछि कारमा रहेकी महिला र जिपमा रहेका पुरुष बाहिर निस्किएर एक अर्कासँग बाझ्न थाले ।
सुरुमा मुखमात्र चलाएका थिए तर पछि हात हालाहाल नै भयो ।


0 comments
Write Down Your Responses