इन्टरनेटमा तहल्का भएको एक वालिकाको तस्विर
एजेन्सी,
चार वर्षयता सिरियामा गृहयुद्द चलिरहेको छ । त्यसले बालबालिकामा कस्तो प्रभाव पारेको छ भन्ने यो तस्बिरले खुलाउँछ । यो तस्बिर सिरियाली तस्बिरमा रहेकी एक बालिकाको हो । टर्कीका फोटो ग्राफर उस्मान सगिरलीले यो फोटो लिएका थिए । गाजीको फोटो पत्रकार नादिया अबु सबानले शनिबार ट्विटरमा सेयर गरेकी थिइन् । त्यहाँबाट मात्र यो फोटोले ११ हजारभन्दा धेरै रिट्विट पाएको छ ।
आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ ।


0 comments
Write Down Your Responses