सौता ल्याएको झोकमा ट्रकमा आगो लगाएपछी - हेर्नुहोस्
यो कस्तो रिस होला पतिले सौता ल्याएर आफूलार्इ हेला गरेको भन्दै भीमेश्वर नगरपालिका-१० लेकटोल निवासी सुशीला तामाङले आफ्नै ट्रकमा आगजनी गरेकी छिन् । पति सोमबहादुर तामाङले आफुसंग सम्वन्धविच्छेद नगरी कान्छी ल्याएर आफुलाई दुख दिएको झोकमा आफ्नै ट्रकमा आगो लगाएकी हुन् ।
बा१ख ८२६६ नम्बरको ट्रकमा आगो लगाउँदा १० लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ भने सोमबहादुर तामाङ, आगो लगाउने जेठी श्रीमती र कान्छी श्रीमती
लाई समेत प्रहरीले नियन्त्रणा लिएको जनाईएको छ ।
0 comments
Write Down Your Responses