सेक्स टोयजको प्रयोग गर्छु- सार्है आनन्द आउछ - नायिका सिर्जना सुब्बा

काठमाडौं । कलाकार सिर्जना सुब्बा पछिल्लो समयमा निकै चर्चामा छिन् । थ्रिएटर हुँदै नेपाली चलचित्रमा प्रवेश गरेकी कलाकार सिर्जना सुब्बा यौनका विषयमा उदार मानिन्छिन् । हालै एक साप्ताहिकका लागि

अन्र्तवार्ता दिँदै लुट, उमा जस्ता चलचित्रमा समेत अभिनय गरीसकेकी सुब्बाले सेक्सका विषयमा खुल्दै सेक्स ट्वाइको पक्षमा आफूलाई उभ्याएकी छिन्।सुब्बाले ‘पार्टनर चेन्ज गर्दे हिड्न वा विभिन्न यौनको शिकार हुनु  भन्दा त सेक्स ट्वाइ प्रयोग गर्नु साह्रै राम्रो हो ।’ फुटवल खेलाडी जुमानु राई भनेपछि भुतिक्कै हुने सुब्बाले सेक्स र प्रेमको सम्वन्ध नङ र मासुको जस्तो हुने भएकाले यसलाई सहज रुपमा लिने बताएकी छिन् ।


तलको फेसवुक पेजमा एक लाईक दिनुभएको छैन भने अहिले नै दिनुहोला -- रमाईला कुराहरू पाउनुहुनेछ ।धन्यवाद

,

0 comments

Write Down Your Responses