एक सयभन्दा बढी महिला महिलाहरूलाई विर्य छ्याप्ने पुरूष पक्राउ
एजेन्सी, एक सयभन्दा बढी महिला महिलाहरूलाई विर्य छ्याप्ने पुरूष पक्राउ परेका छन् ।
जापानमा एक सयभन्दा बढी महिला रेल यात्रुहरुमाथि लुकेर वीर्य स्खलन गर्ने एक अधवैंसे पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीय तेत्सुया फुकुडाले पछिल्ला चार वर्षदेखि विशेष गरेर युवतीहरुमाथि जापानको जेआर सोबु रेल लाइन क्षेत्रमा यस्तो कुकृत्य गर्दै आइरहेका थिए ।
एक १८ वर्षीय स्कुलकी छात्राले आफ्नो स्कर्ट वीर्य लागेको भन्दै प्रहरीमा उजुरी गर्न गएपछि डिएनए टेस्टको आधारमा फुकडा पक्राउ परेका हुन् ।
फुकुडाले आफ्नो ज्याकेटमा दुलो बनाएर किन्सिचो र अकियाबारा रेल स्टेसनको बीचमा युवतीहरुमाथि पछाडिबाट वीर्य स्खलित गर्ने गर्ने गरेक ाथिए ।
यस घटनाको सिकार बनिसकेकी २६ वर्षीय रिया योनाडेले फुकुडाको मानसिक उपचार गर्नुपर्ने माग गरेकी छिन् । फुकुडाले सन् २०११ देखि एकसय पटकभन्दा बढी ‘वीर्य हमला’ स्वीकार गरेका छन् ।
0 comments
Write Down Your Responses