के-के मात्र सुन्नु परेको होला लौ भैँसीले मान्छे जस्तै बच्चा जन्माएपछि - भिडियो सहित
के-के मात्र सुन्नु परेको होला लौ भैँसीले मान्छे जस्तै बच्चा जन्माएपछि
के मान्छे र जनावरबीच यौन सम्पर्कबाट बच्चा जन्मिन सम्भव छ ? पक्कै नहुनु पर्ने हो । तर थाइल्याण्डमा एक भैँसीले मान्छे जस्तै बच्चा जन्माएपछि मानिसहरुबीच यो वर्णशंकर त होइन भन्ने चर्चा चलेको छ । थाइल्याण्डको एक गाउँमा भैंसीले मान्छेको बच्चा जस्दै देखिने बच्चा जन्माएपछि अहिले पुजा भैरहेको छ । भैंसीको बच्चाको शरीरका अधिकाँश भाग भैँसीकै जस्ता भएपनि कता कता मान्छेको जस्तो देखिन्छ ।


0 comments
Write Down Your Responses