रणविर र अनुष्काको यस्तो रोमान्स सार्वजनिक -- क्याट्रिना खै त ? भिडियो सहित
एजेन्सी, रणविर र अनुष्काको रोमान्स -- फिल्मी लाईफमा
हुन त बलिउडमा रणबीर कपुर र क्याट्रिना कैफको रोमान्स नयाँ विषय होइन । तर यतिबेला भने रणबीर र अनुष्का शर्माको रोमान्स चर्चामा छ । तर यो रियल लाइफ रोमान्स नभएर रिल लाइफ रोमान्सको चर्चा हो ।अनुराग कश्यपको महँगो चलचित्र 'बम्बे भेलवेट' मा रणबीर कपुर रअनुष्का शर्मा मस्तीमा देखिएका छन् ।

0 comments
Write Down Your Responses