लिंग लामो र ठुलो आकारको भएको भन्दै सम्वन्धविच्छेद - हेर्नुहोस ।
एजेन्सी । कस्तो अनौठो खवर , नाइजेरियामा एक महिलाले आफ्ना पतिको लिङ्ग अति ठूलो आकारको भएको कारण सम्वन्धविच्छेद गरेकी छिन् । लिंगकै कारण अदालतमा सम्बन्ध विच्छेदको मुद्धा हालेर जितेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
पतिसँग यौन सम्बन्ध राख्दा अत्यत्नै पिडादायी भएको भन्दै उनले विवाह लगत्तै सम्बन्ध विच्छेदको मुद्धा हालेकी हुन् । उनले पतिसँगको संसर्ग कुनै दुस्वप्न भन्दा खराव रहेको समेत बताएकी छिन् ।जम्फारा नाइजेरियाको राजधानी लागोसबाट ५० किलोमिटरको दुरीमा पर्ने शहर हो । उनका पनि भने यस्तो लागमर्दो घटना वाहिर आएको भनेर रिसाएका छन् ।
Please One LIke This Facebook Page . Thanks
0 comments
Write Down Your Responses