श्रीमानलाई बचाउनका लागि श्रीमती यसरी नग्न हुदै प्रहरीसंग भिड्न थालेपछी ....भिडियो सहित
सुन्दा पनि निकै अनौठो लाग्ने फेरी अर्को घटना सार्वजनिक भएको छ चीनमा । एक जोडीले निकै धेरै रक्सी पिएपछि टपलेस भएर गाडी चलाउन थाले । ट्राफिक पुलिसले जब उनीहरुलाई यसो गर्नबाट रोके तब कारमा सवार महिला सबैको अगाडि कपडा उतार्न थालिन् ट्राफिक प्रहरीले जब यी दुबै जोडीलाई पक्राउ गरे तब उनीहरु टपलेस थिए । पुलिसले उनीहरुलाई यसो गर्नबाट रोक्दा सेहले पुलिसमाथि नै हमला गरेका थिए जसलाई उनकी श्रीमतीले पनि सहयोग गरेकी थिइन् । घटनाको क्रममा त्यहाँ निकै धेरै भीड भएको थियो । तत्पश्चात उनका साथीहरु कारबाट निस्किए। उनीहरुको मद्दतको लागि त्यहाँ पुगेका थिए ।
0 comments
Write Down Your Responses