चितवनमा ८०% बाल गृहहरु क्रिस्चियनहरूको संचालनमा, धर्म परिबर्तन गराउने उत्तम उपाय यहि हुन सक्ने अाशंका


फाल्गुन १४,  अविश अधिकारी काठमाडौँ /
बेसहारा लाई साथ दिनु पुण्य काम हो त्यसलाई सलाम गर्नु पर्छ तर नेपाल को पुरै संस्कृती धक्का पुग्ने गरि धर्म परिवर्तन गराउनु धेरै नराम्रो कुरा हो क्रिस्चियन धर्म मा हिन्दु देव देवी लाई सैतान सुन्ने गरिन्छ हिन्दु को त मन रुन्छ नै ?  के गर्ने सरकारले यसको लागि केहि सोचेन देश को आर्थिक श्रोत भनेको टुरिजम ब्यबसाय पनि हो बिदेशी हरु हिन्दु मठ मन्दिर हेर्न को लागि नेपाल आउछ मठ मन्दिर हिन्दु देव देवी को हो, मठ मन्दिर हेर्न को आउछ चर्च हेर्न को लागि होइन त्यसकारण मलाई धर्म परिवर्तन गरेको पटक्कै मन पर्दैन तर यहाँ बाल जवर्जस्ती तथा विभिन्न लोभ देखाएर विभिन्न तनाब ग्रस्त मस्तिस्क ठिक पार्छु र यहाँ लागेपछि प्रमेश्वर बास हुनेछ भन्दै विभिन्न बाहना धर्म परिबर्तन गरियको कुरा पहिले नै समाचार मा न आयका हैनन् यो के को लागि गम्बिर बिसय बन्न पुगेको छ ।
चितवन लगायत नेपालका अधिकाम्स बाल गृह क्रिश्चियन धर्मालम्बी हरुको संचालन मा छन् यो धर्म परिबर्तन को लागि क्रिश्चियन हरुलाई उत्तम उपाय हुन सक्ने छ चितवन मा मात्र हैन नेपाल भरि नै क्रिश्चियन धर्मालम्बी हरुले बाल गृह संचालन गरिरहेका छन् यो सोध को बिसय बनेको छ नेपाल को जुन कुन मा जाउ त्यहाँ प्राय क्रिश्चियन कै बालगृह छन् आखिर किन यसरि अधिक मात्र मा क्रिश्चियन धर्मालम्बी हरु बालगृह संचालन गरिरहेका छ ? यस्ता प्रस्नहरु को खोज मुलक समाधान को बाटोमा हिड्नु पर्ने जानकार हरु बताउछन ,यदि यो कुरा सत्य हो भने यसरि बाल गृहको नाम मा धर्म परिबर्तन गर्न लगाउने बेक्ती सस्था लाइ कारबाही को घेरामा लाउनुपर्ने हुन्छ यस्तो कार्यलाई प्रोसान गरीय हिन्दु धर्म माथि आघात चोट भने पक्कै पुग्ने छ
 चितवन मा ८०% बाल गृह क्रिश्चियन कै संचालन मा छन् पटक पटक नेपालमा बाल गृह मा बाइबल अध्यापन गराइयको समाचार पनि बाहिर आउदा सरकार ले धर्म बिसेष लाइ दर्ता प्रमाण पत्र दिनु लाइ दिनु लाइ तपाई के भन्नु हुन्छ ? भन्ने प्रस्न मा ”धार्मिक स्वतन्त्रता र धर्मको रोजाई व्यक्तिगत स्वतन्त्रता भित्र पर्छ भन्ने गलत मान्यता अंकुरण हुँदैछ । यदि यही मान्यतालाई ऐले स्विकार्ने हो भने अबोध बालबालिकालाई बालगृह नामको ब्रेनवाश केन्द्रमा राखेर केवल बाईबलमात्र रटाउनु मानव अघिकारको हनन भएन र ? सबैको बारेमा जानेर आफ्नो बाटो रोज्न पाउने अधिकार कुण्ठित गर्ने यस्ता बालगृहले जघन्य अपराध गरेको हैन र ? यस्ता कुरामा मौन बस्ने लाछी सरकारले वैदेशिक कुटनीतिज्ञहरुलाई मर्यादामा बस्न भन्नु हास्यास्पद भएन र ? चिन्तनको बेला भने भएकै हो” लेखक तथा बरीस्ट विश्लेषक स्वयम्भुनाथ कार्की बताउनु हुन्छ
फरक-फरक धर्म–संस्कृतिबाट आएका बालबालिकाहरू भए पनि उनीहरुलाई क्रिस्चियन धर्मको मात्र पुस्तक पढ्न दिइने र क्रिस्चियन धर्मकै प्रार्थनामा मात्र सहभागी गराउने गरिएको भन्ने समाचार पटक पटक न आयको हैन यसरि बाल गृह को नाम मा धर्म परिबर्तन गरि धार्मिक सहिष्णुता बिपरित कार्य गर्ने लाइ सरकार ले छानबिन गरि कारबाहीको घेरामा ल्याउनु पर्ने हैन ? सरकार किन मौन दर्शक बनेर बसिरहेको छ ?
हामी मेरो अनलाइन खबर टोलि चितवन को भ्रमण गरेको थियो त्यहाँ हामीले स्थानीयलाई पनि जिज्ञाशा राख्न खोज्दा ” क्रिश्चियन भयर बालगृह संचालन गरियो भने विदेश बाट बिदेशी डलर को बाकस आउने सक्छ हिन्दु भयर बाल गृह संचालन गरियो भने कतै बाट सहयोग आउदैन यहाँ बिदेशी डलर को खेति गरियको छ लेखक तथा विश्लेषक सन्तोष भुसाल को बुझाई रहेको छ

0 comments

Write Down Your Responses