पूर्वप्रधानमन्त्री चन्दको घरमा डिभोर्स भएपछी यसरी हंगामा मच्चियो - हेर्नुहोस्
काठमाडौं,फागुन १२ –
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको घरमा फेरी कलह छाएको कुरा वाहिर आएको छ । पैसा र प्रेमले गर्दा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको घरमा भाँडभैलो मच्चिएको हो । बुढेसकालमा पार्टीभित्र उग्र झगडामा फसेका चन्दका छोरा भूपेन एक हिरोइनसँगको चक्करमा फसेपछि घरमा कलह बढेको छ । फिल्म क्षेत्रमा समेत लागेका भूपेनले नायिक सौजन्य सुब्बालाई दोस्री श्रीमतीका रुपमा घरमा भित्राएपछि उनकी पहिली श्रीमती अमृत सिंहको रुवावासी भएको छ । अमृतसँग उनले सम्पत्तिका लागि बिहे गरेका थिए । नेपाली सेनाका पूर्व जर्नेल तोरणबहादुर सिंहकी छोरी अमृतलाई परिवारले टन्न सम्पत्ति दिएको थियो भन्ने कुरा समेत वाहिर आएको छ ।
दृष्टी वाट


0 comments
Write Down Your Responses