एकपल्ट भनेको भए म छोडिदिन्थे तिमीलाई .. किन यसो भन्दैछिन् इन्दिरा जोशी हेर्नुहोस् ..

एकपल्ट भनेको भए म छोडिदिन्थे तिमीलाई .. किन यसो भन्दैछिन्  इन्दिरा जोशी  हेर्नुहोस् ..

नेपाली संगीतमा छुट्टै खालको आवाज लिएर प्रस्तुत भएकी गायिका हुन् इन्दिरा जोशी । उध्रेको चोली गीतबाट त उनि नजरमा पर्न सफल भईन |त्यसपछि पनि उनको यात्रा निरन्तर जारी नै छ पछिल्लो समय उनले “एक पल्ट” बोलको गित लिएर प्रस्तुत भएकी छन |”एक पटक भनेको भए मै छाडीदिन्थे तिमीलाई ,जबर्जस्तिको माया हैन साच्चै चाहन्थे तिमीलाई “बोलको यो गीतमा उनको आफ्नै सब्द र संगीत रहेको छ |


बिपना शाहीले कोरियोग्राफी,नितिन चन्दले निर्देशन र सम्पादन गरेको भिडियोको छायांकन नितिन,बिकाश,रबिनले गरेका छन | भिडियोको अभिनयमा पनि इन्दिरा देखिएकी छन भने उनलाई बिनोद,आरजु र दिपेन्द्र को साथ दिएका छन |

तलको फेसवुक पेजमा एक लाईक गर्न नभुल्नुहोला ..

0 comments

Write Down Your Responses