- तपाईको यौन जिवनमा पनि - महिलाहरूको सेक्स आनन्दलाइ दुइगुणा बढाउने गजबको तेल वजारमा
महिलाहरूको सेक्स आनन्दलाइ दुइगुणा बढाउने गजबको तेल !!
एजेन्सी ,
हिजोआज वजारमा यौन शक्ति वढाउने अनेकौ औषधीहरू पाईन्छन् । यौन इच्छा भएन भनेर चिन्ता लिएर वस्नुपर्दैन । हुन त महिला र पुरूषहरूका लागी सेक्सुअल प्लेजर बढाउने कयौं चिजहरू बजारमा उपलब्ध छन, तर एउटा यस्तो उत्पादन बजारमा आएको छ, जसले महिलाहरूको सेक्सुअल प्लेजरलाइ बढाउने दावी कम्पनीले गरेको छ ।
द हेल्थ साइटमा प्रकाशित एक खबर अनुसार, क्यालिफोर्नियाको एक कम्पनीले एउटा यस्तो तेलको अविष्कार गरेको छ, जसले महिलाहरूको सेक्स आनन्दलाइ दुइगुणाले बढाउनेछ । सेन्सुअल एन्हन्समेन्ट तेल एक प्रकारले भियग्राको काम गर्नेछ, जुन बिशेषगरी महिलाहरूका लागी बनाइएको हो । यो तेल अहिले क्यालिफोर्नियामा मान्य हुनेछ र सर्टिफाइट पसलहरूमा मात्र उपलब्ध रहेको छ । यस उत्पादनलाइ बनाउने कम्पनीकी एक प्रवक्ता फोरियाले दावी गरे अनुसार यस तेलको प्रयोगबाट महिलाहरू लाइ सेक्स सन्तुष्टि मात्र प्राप्त हुने नभै मल्टीपल अर्गेज्म पनि हुनेछ । छिट्टै नै यो तेल विषव वजारमा विस्थापित हुने वताईएको छ ।
इन्स्टाग्राममा यस उत्पादनका बारेमा दावी गरे अनुसार यस तेलले महिलाहरूलाइनै दिमागमा राखेर बनाइएको हो, ताकि उनीहरू सेक्सुअल प्लेजर लिन सकुन र भरपुर यौन आनन्द लिन सकुन् ।
भरपुर मनोरन्जनात्मक तलको फेसवुक पेजमा एक लाईक गर्न नभुल्नुहोला

0 comments
Write Down Your Responses