मोवाईल फ्याकेर रमेश ठकुलाले जिते १६ हजार मूल्य पर्ने इन्टेक्सको नयाँ स्मार्टफोन - भिडियो सहित

काठमाडौं, पुस २६ 
शनिवार काठमाडौंको टुँडिखेलमा  रोटरी क्लब रुद्रमतीले आयोजना गरेको   मोबाइल फ्याँक्ने प्रतियोगितमा सम्पन्न भयो । २५५ जना प्रतियोगी रहेको उक्त प्रतियोगितामा  रमेश ठकुलाले  प्रथम स्थान हासिल गरेका छन् ।  पुरूषतर्फ उनले दुई सय ४९ फिट पर मोबाइल फ्याकेर  १६ हजार मूल्य पर्ने इन्टेक्सको नयाँ स्मार्टफोन पुरस्कार पाए । 


महिलातर्फ दुर्गा लम्सालले   एक सय १८ फिट पर मोबाइल फाल्दै प्रथम भइन्  भने उनले १० हजार मूल्य पर्ने नयाँ स्मार्टफोन पाइन्
यस्तै  १४ वर्ष मुनिकाको प्रतियोगितामा लोकेस गिरी प्रथम भए । उनले एक सय ६३ फिट पर मोबाइल फाल्दै सात हजार पर्ने नयाँ स्मार्टफोन पुरस्कार पाए ।
भिडियो 



कृपया तलको फेसवुक पेजमा लाईक गर्न भुल्नुभएको छ भने अहिले नै गरिहाल्नुहोला

0 comments

Write Down Your Responses