अनौठो तथ्य - दिशावाट निकालिएको पानी पिए विल गेट्ले । भिडियो हेर्नुहोस्
पुस २४ –
तपाईलाई सुव्दा पनि अनौठो लाग्यो होला । विल गेट्स वौलाएको हो की भन्ने पनि मनमा आयोहोला । तर उनीले किन पिए दिशावाट निकालिएको पानी हेरौ ।
विल गेट्सले मानिसको दिसाबाट बनाइएको पानी पिएका छन् । गेट्सले मानिसको दिसाबाट स्वच्छ र पिउन योग्य पानी प्रशोधन गर्ने प्रविधिको प्रदर्शनीको क्रममा एक गिलास पानी पिएका हुन् ।मानिसको दिसाबाट प्रशोधन गरिएको स्वच्छ पानी पिएपछि विल गेट्सले यो प्रविधिले विकासशील मुलुकहरुमा स्वच्छ पानीको अभाव कम गर्न सकिने बताउनुभयो । माइक्रोसफ्टका संस्थापक गेट्सले मानिसको दिसाबाट स्वच्छ पानी बनाउने यो प्रविधि परीक्षण पछि यही वर्ष विश्वभर पठाउन चाहेको बताउनुभयो ।
हेरौ तलको भिडियो एक पटक
0 comments
Write Down Your Responses