सरोज बस्नेत, २२ पुस, टाइगर द रियल हिरो'मा सगुनको हट जवानी ।
चलचित्र 'टाइगर द रियल हिरो' को आइटम गीतमा सगुन शाहीले आफ्नो जवानी उतारेका छिन् । नायिका सुष्मा कार्कीले धोका दिएपछि निर्देशक राजु गिरीले आइटम गीतमा मोडल शाहीलाई लिएको बताएका छन् । सुष्मालाई हट अवतारमा प्रस्तुत गर्दै उनले चलचित्र 'टाइगर द रियल हिरो' नामक चलचित्रको 'मापसेले मार्यो...' बोलको गीत छायाङ्कन गर्ने तयारी गरेका थिए । तर, नायिका सुष्माले मोबाइल अफ गरिदिएर धोका दिएपछि अन्तिम समयमा मोडल शाहीलाई लिइएको गिरीले बताए । मोडल शाहीसहित नायिका शुभेच्छा थापा, अशोक फुयाँल, सुरज रानाभाट, नवराज गिरी, अमित पौडेल लगायतका कलाकारलाई पनि निर्देशक गिरीले नचाएका छन् ।
आइटम गीत उत्कृष्ठ बनेको निर्देशक गिरीले बताएका छन् । माघ १६ देखि देशब्यापी रुपमा प्रदर्शन हुन लागेको सो चलचित्रमा नेपाली चलचित्र उद्योगमा नायिका बन्न खोज्दाको पीडालाई नै चलचित्रमा उतारिएको छ । चलचित्रमा समाजमा हुने वास्तविक घटनालाई चलचित्र मार्फत देखाउन खोजिएको निर्देशक गिरीले बताए । केटीले आफ्नो करियर बनाउन सबै कुराको बलिदान दिन समेत पछाडि न परेको यो अवस्थामा नायिका हुनु भन्दा अघि भएको सेक्सका भिडियो समेत बजारमा निकाल्ने भन्दै विभिन्न बहानामा कसरी अरुले ब्ल्याक मेल गर्छन् यस्तै सत्य कथालाई चलचित्रमा उठान गरिएको निर्देशक गिरीले जानकारी दिए ।
शुभेच्छा इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार यो चलचित्रमा शुभेच्छा थापा, अशोक फूयाँल, समीक्षा अर्याल, दिपक कँडेल लगायतका कलाकारहरुको अभिनय दर्शकले देख्न पाउने छन् । चलचित्रलाई शंकर गिरी र काजोल गिरीले मिलेर निर्माण गरेका हुन् ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
टाइगर द रियल हिरो'मा सगुनको हट जवानी (तस्विर सहित)

0 comments
Write Down Your Responses