मोहन बैद्य नेतृत्व वन्दमा पूर्व राजा ज्ञानेन्द्रले गाडी चलाए । हेर्नुहोस्
मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले आव्हाव्न गरेको वन्दको पूर्व राजा ज्ञानेन्द्रले अवज्ञा गरेका छन् ।
पूर्वी क्षेत्रको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्रले मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले गरेको बन्द अवज्ञा गरेका हुन् । पूर्व राजा पूर्व बन्द अवज्ञा गर्दै झापाबाट बिराटनगर पुगेका थिए ।
ज्ञानेन्द्रले बन्दको अवज्ञा मात्र गरेनन् आफै गाडी चलाएर यात्रा समेत गरे । बिराटनगर विमानस्थलमा पत्नि कोमललाई रिसिभ गर्न पूर्व राजा आफै गाडी चलाएर त्यहाँ पुगेका थिए ।
राजाको शासनमा बन्द गर्ने माओवादी अहिले पनि बन्द गर्ने अवस्था कायम भएपनि तत्कालीन राजा भने अव नागरिक बनेर बन्द अवज्ञा गर्ने अवस्थामा देखिएका छन् ।
यो मनोरन्जनात्मक साईटको फेसवुक पेजमा एक लाईक गर्न नभुन्नुहोला । तपाईलाई सधै खुसी मिल्नेछ धन्यवाद
0 comments
Write Down Your Responses