पोर्न फिल्म हेर्ने वानी छ ? सावधान ।तपाईको मश्तिष्क खुम्चन सक्छ , हेर्नुहोस्
एजेन्सीको सहयोगमा,
काठमाडौं । कतै तपाई पनि यो तलमा त लाग्नुभएको छैन ? lतपाई नियमित पोर्न साइट हेर्नुहुन्छ र यदि तपाई त्यस्तो लतबाट ग्रसित हुनुहुन्छ भने तपाइले ख्याल राख्नुहोला । अश्लिल चित्र तथा भिडियो अर्थात पोर्नोग्राफी हेर्नेहरूको मष्तिष्क खुम्चिने एक अध्ययनले देखाएको छ । पोर्नोग्राफी हेर्ने बानी र त्यसले पार्ने सम्भावित असरबारे अनुसन्धानकर्ताहरुले थप रहस्य पत्ता लगाउँदै लामो समय सम्म पोर्नोग्राफी हेर्ने मानिसको मष्तिष्क जन्मैदेखि विशेष प्रकारको हुने जनाएको छ ।बर्लिनको म्याक्स प्लाङक इन्सिच्युटका मुख्य अनुसन्धानकर्ता डा। सिमोन कुनले अश्लिलता र मष्तिष्कको आकार घट्ने विषयबीचको संबन्धबारे पत्ता लागेको बताइन् । यद्यपि यसको आधिकारिक पुष्टि अहिलेसम्म भइसकेको छैन ।
तलको फेसवुक पेजमा एक लाईक गर्न छुटाउनुभएको छ की ? एक लाई गर्नुहोस् . सधै रमाईला रमाईला समाचारहरू प्राप्त गर्नुहोस् ।
0 comments
Write Down Your Responses