संसारभऱ फेसवुक वन्द हुदा ....?

काठमाडौं, माघ १३–  मंगलबार चर्चित सामाजिक सञ्जाल फेसबुकको सेवा संसारभर अवरुद्ध भएको छ । मंगलबार मध्यान्ह आधा घण्टाभन्दा बढी समय फेसबुकको सेवा अबरुद्ध भएको हो ।   आधा घण्टा मात्र फेसवुक वन्द हुदा पनि उपयोगकर्ताहरू निकै आत्तिएको वताईएको छ ।  फेसबुक खोल्दा  साइटको स्क्रिनमा सञ्चालनमा आउन समय लाग्ने सन्देश छाडिएको थियो  तर सेवा अबरुद्ध हुने बारे भने फेसबुकले कुनै जानकारी दिइएको थिएन । अहिले पनि फेसबुक आंशिक रुपमा खुलेपनि पूर्णरुपमा सञ्चालनमा आएको छैन

 । प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर फेसबुकले आफ्नो विभिन्न शर्तहरुमध्ये डाटा नीति, कुकिज पोलिसी अपडेट गर्ने भएकाले सेवा अवरुद्ध भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सेवाग्राहीको ध्यानमा राखी अहिले फेसवुक उपयोग गर्न सकिने वनाईएको छ ।

0 comments

Write Down Your Responses