विग वोस ८ को विजेता गौतम गुलाटीले नगद ५० लाख र कार उपहार पाए - भिडियो सहित

भारतिय संचार माध्यामवाट
भारतिय चर्तित रियालिटी सो विग वोस ८ को गौतम गुलाटी विजेता वनेका छन् । लामो समयदेखि चल्दै आएको उक्त सो को अन्तिम फैशला शनिवार राती भएको हो । उनले यो जीतसंगै पचास लाख नगद तथा एक कार उपहार पाएका छन् ।
भारतिय टेलिफिजन सो 'दीया और बाती' वाट चर्चामा कमाएका गुलाटीले विग वोसमा रहेर पनि दर्शकको मन जित्न सफल भए । विग वोस मा उनको करिश्मा तन्नासंग प्रतिश्पर्धा रहेपनि भोटिङमा धेरै अन्तरले अगाडी रहेका थिए ।

0 comments
Write Down Your Responses