छोरा नभएको भन्दै एक पुरूषले आफ्नै लिंङ्ग काटे , हेर्नुहोस् ।
एजेन्सी , समाज अझै पनि कति अन्धविश्वासमा रूमलिएको छ । एक उदाहरण हो भारतको एक गाउमा रहेका एक पुरूषले दुई छोरी मात्र भएको कारण आफ्नो लिंङ्ग काटे । घटना गत बिहिबार भारतको एक गाउँमा भएको हो ।
भारतिय प्रहरीका अनुसार छोरा चाहिएको भन्दै श्रीमतीसँगको बहसमा यी व्यक्तिले रिसको झोंकमा धारिलो चक्कुले आफ्नो लिङ्ग काटेका हुन् । आफन्तलाई उदृत गर्दै पुलिसका अनुसार यी व्यक्ति कतारमा काम गर्दछन् र एक महिनाको छुट्टीमा घर आएका थिए ।


0 comments
Write Down Your Responses