ठुलो वक्षस्थल हुनुमा के दोश ? दिपिकाको आक्रोश
महिलाको वक्षस्थल ठुलो हुनु या सानो हुनु महिलाको के दोश त्यो त भगवानको उपहार हो ।
बलिउड अभिनेत्री दिपिका पादुकोणले आफ्ना बक्षस्थलको विषयमा एक अंग्रेजी अखवारमा प्रकाशित तस्विरप्रति आक्रोश ब्यक्त गरेकी छिन् । उनको वक्षस्थलकोबीचको भाग देखाउने गरी प्रकाशित उक्त तस्विर ट्वीटरमा देखेपछि दिपिकाले आक्रोश पोखेकी हुन् ।
ट्वीटरमा उनले लेखेकी छिन् 'हो म केटी हो मेरा बक्षस्थल छन् कसलाई के टाउको दुखाइ'। उक्त अखवारले महिलाको सम्मान गर्न नसकेको भन्दै महिला ससक्तिकरणका गफ गर्न नसुहाउने टिप्पणी समेत गरेकी छिन् ।केही दिन अघि मात्र अग्रेजी अखवारले उनको बक्षस्थललाई केन्द्रित गरेर तस्विर प्रकाशित गरेको थियो ।

0 comments
Write Down Your Responses