पूर्व राजा ज्ञानेन्द्र शाहलाई ह्दयघात 
काठमाडौ, आश्विन ५ - पूर्व राजा ज्ञानेन्द्र शाहलाई ह्दयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको  छ । स्रोतका अनुसार राति दश बजे उनलाई अस्पतालमा भर्ना गरिएको हो । उनको मुटुको भल्भमा एन्जिओग्राफी गरिएको छ । यद्यपी अस्पतालले औपचािरक रुपमा कुनै जानकारी दिएको छैन ।
कान्तिपुर दैनिकले जनाएको छ

0 comments
Write Down Your Responses