सेक्स गर्दागर्दै मृत्यु
एजेन्सी, यौन सम्पर्क गर्दा गर्दै एक पुरुषको ज्यान गएको छ । डेली मेलको एक समाचार अन्नुसार मार्क जोन्स्टन र उनकी पत्नी ३६ वर्षीया लुसी ब्राउनली जब यौं सम्पर्क गर्दै थिए तब अचानक मार्क ढले र मृत्यु भयो । आफ्नो पतिको मृत्युको बारेमा लुसीले हालै एक पुस्तक मार्फत खुलासा गरेकी हुन् । लुसीका अनुसार उनीहरु अर्को बच्चा जन्माउन चाहन्थे ।
त्यसैले जब उनीहरु नजिक आए तब मार्कको धड्कन एक्कासी बढ्न थाल्यो । जुन उनले सहन गर्न सकेनन् । चिकित्सकहरुका अनुसार मार्क अरिथिमिया नामको रोगबाट ग्रसित थिए । यो रोग भएकाहरुमा मुटुको बीट अचानक बढ्ने गर्दछ । जसबाट हृदयघात हुने सम्भावना बढी रहन्छ ।

0 comments
Write Down Your Responses