अभिनेत्री रेखा थापाले बनाइन् सुदर्शनलाई किन पागल वनाईन् , किन धड्कन वढाईन् । भिडियो हेरौ
आगामी फूलपातीमा रिलिज हुने फिल्म ‘हिम्मतवाली’मा समाबेश गीत ‘मलाई पागल बनाउने…’बोलको गिगीतत सोमबार रिलिज गरिएको छ । सामाजिक संजाल उक्त गीत युवटुव मार्फत सार्वजनिक गरिएको सो गीतमा टंक बुढाथोकीको स्वर तथा संगीत छ भने शब्द दिनेश सुबेदीको रहेको छ ।गीतमा दुबै हात नभएका अभिनेता सुदर्शन गौतम र अभिनेत्री,निर्मात्री तथा निर्देशक रेखा नाचेका छन् । सार्वजनिक गीतमा कोरीयोग्राफी रेखा आफैले गरेकी छिन् । फिल्म चलाउन खप्पिस भएकी रेखाले निर्देशन गरेको यो फिल्म फिल्म हुनाले कत्तिको सफलता पाउने हो निकै प्रतिक्षित बिषय बनेको छ


0 comments
Write Down Your Responses