भारतिय चर्चित कलाकार शाहरुख खान नेपाल आउदै
काठमाडौं,साउन२३–
भारतीय फिल्म उद्योगका ‘डन’ उपनामले परिचित चर्चित हिरो शाहरुख खान नेपाल आउँदै छन् । बलिउडमा बादशाह डनका रुपमा समेत कहलिएका शाहरुसँग ‘सेलेक्टेड’ नेपाली फ्यान चाच्न पाउनेछन् । नेपाली फ्यानलाई किङ खानसँग नाच्ने अबसर दिलाउँदै छ–कान्साई नेरोल्यका पेन्ट्सले । शाहरुख कात्तिकपछि उपयुक्त समयमा काठमाडौं आउन लागेको कान्साई नेरोल्इाक पेन्ट्सले बिहिबार राजधानीमा प्रेस मिट गरी जानकारी दिएको हो । नेरोल्याकले शाहरुखसँग नाच्नका लागि भाग्यमानी योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत २५ हजार रुपैयाँ बराबरको कान्साई नेरोल्इाक पेन्ट्स खरिद गर्दा प्रत्यक ग्राहकले एउटा स्क्र्याच कुपन पाउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses