भर्खरै वैवाहिक जिवनमा वाधिएका जोडी श्री कृष्ण र श्वेताले कारूणिक श्वरमा शन्देश पठाए हेर्नुहोस् ।
भेटिएला’लाई जस्तै माया गरिदिनुहुन आग्रह गरेका छन् ।
चलचित्रलाई आफ्नो सम्झेर हेरिदिनुहुन आग्रह गर्दै श्रेष्ठले दर्शकमाझ बसेर चलचित्र रिलिज गर्ने आप्नो सपना पुरा नभएको बताएका छन् । यद्यपी निर्देशक आकाश अधिकारीले उक्त कुराको अनुभव हुन नदिने भाव उनले दर्शाएका छन् ।
नायिका स्वेता खड्कासँग बिहे लगत्तै उनि बिरामी परेर एकाएक सम्पर्क बिहिन भएका थिए । सुरुमा आरामको लागि भनिएपछि पछि निमोनिया पत्ता लागेको थियो । श्री-स्वेता सकेसम्म रिलिज अगाडी नै नेपाल आउने कोशिस गरेपछि असफल भएका छन् ।


0 comments
Write Down Your Responses