News
»
चरी भनेर चिनिने डन दिनेश अधिकारीको मृत्यु
चरी भनेर चिनिने डन दिनेश अधिकारीको मृत्यु
चरी भनेर चिनिने
डन दिनेश अधिकारीको मृत्यु भएको खवर फैलिएको छ । हत्या प्रयासको अभियोगमा ६ महिनादेखि फरार दिनेश अधिकारी ‘चरी' मारिएका छन्। प्रहरीसँगको दोहोरो भिडन्तका क्रममा उनको काठमाडौंको गोलढुंगामा उनको मृत्यु भएको हो।काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका अनुसार प्रहरीसँगको दोहोरो फायरिङका क्रममा चरीलाई गोली लागेको हो। 'हाम्रो टोलीले ६ महिनादेखि चरीलाई पछ्याइरहेको थियो। आज सितापाइलादेखि पिछा गर्दागर्दै उनीहरूले प्रहरीमाथि गोली चलाए जवाफी कारबाहीमा त्यो ग्याङ्को एक जनाको मृत्यु भयो।'महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताए।
0 comments
Write Down Your Responses