खुस्वु र म गाजा फाड्ने काम गर्थ्यौ :----अर्पण कोइराला
काठमाडौं,
उनले खुश्बु र आफु मिलेर गाँजा फाँड्ने काम गरेको बताए । उनले खुश्बु र चरीका विचमा प्रेम भएको आफुले छ महिना पहिले मात्र थाहा पाएको बताएका छन् ।
उनले चरीलाई पैसा चाहिएको बेला आफुले दिने गरेको बताएका छन् । ‘चरीले नै मेरा साथीहरु छन्, जमघट गरौं भनेर प्रस्ताव गरेपछि एक दिन नारायणथानको घरमा पार्टी राखेको थिएँ ।
केही महिलासाथी मेरो घरमा पठाएर उसले खुश्बुलाई फोन गरेछ । भाउजु दाइ त साह्रै बिग्रनुभयो, हेर्न जानुस् भनेछ । अचानक खुश्बु मेरो घरमा आउनुभयो, ठुल्ठुलो स्वरले कराउन थाल्नुभयो । त्यहाँ एकछिन नाटक नै भयो ।’ नयाँ पत्रिकामा समाचार छ ।


0 comments
Write Down Your Responses