Dear Sansar

अमेरिकामा १६ सय एमाले, मलेसिया र साउदीमा भेटिएनन् ! नवौं महाधिवेशनमा १७ देशबाट २५ प्रतिनिधि सहभागी हुने कम्युनिस्ट पार्टीको संगठन तथा गतिबिधिमा अघोषित प्रतिबन्ध रहेको संयुक्त राज्य अमेरिकामा नेकपा एमालेका १६ सयभन्दा बढी संगठित सदस्यहरु रहेको खुलासा भएको छ । एमालेको नवौं महाधिवेशनमा अमेरिकाबाट मात्रै ८ जना प्रतिनिधि चुनिएर आउँदैछन्

0 comments

Write Down Your Responses