कस्तो अचम्मको शर्त । सहयोग गरेवापत एक चुम्वन
सुपर मारियो लाई चाहियो वेलायतकी महारानीको चुम्बन
एजेन्सी रियो ,
कस्तो अचम्मको शर्त । सहयोग गरेवापत
एक चुम्वन । उरुग्वेसँग २–१ ले
पराजित भएपछि यति बेला
इंग्ल्याण्डको दोस्रो चरणमा पुग्ने सम्भावना निकै झिनो
बनेको छ । शुक्रबार इटालीले कोस्टारिकालाई हराए मात्र इंग्ल्याण्ड प्रतियोगितामा
अझै रहनेछ । यसकालागि इटालीका स्ट्राइकर मारियो बालाटोलीले इंग्ल्याण्डलाई सहयोग
गर्ने भएका छन् । तर यसो गरेबापत उनले वेलायतका महारानीको चुम्बन मागेका छन् ।
फुटबलमा ब्याडब्वाई भनेर चिचिने बालाटोलीले ट्वीट गर्दै यस्तो भनेका हुन् । यदी
इटालीले आज कोस्टारिकालाई हराए र इंग्ल्याण्डले आगामी खेलमा कोस्टारिकालाई हरायो
भने र इटालीले उरुग्वेलाई हरायो भने अर्को चरणमा पुग्ने झिनो आशा रहेको छ ।
स्रोत ---
रातो पाटीस्रोत ---
0 comments
Write Down Your Responses