श्रीमानले अश्लिल भिडियो सार्वजनिक गर्ने चक्करमा श्रीमती आफै फन्दामा - हेर्नुहोस् के भयो ..

एजेन्सी– कहिलेकाही सोचेको भन्दा विपर्त भईदिन्छ - हेर्नुहोस् त के भयो ?
 श्रीमानको थुप्रै महिलासँग सम्बन्ध थियो । उनी पार्लरमा काम गर्ने युवतीसँग पनि दुष्कर्म गर्थे । यसको चिन्ताले सताएपछि प्रमाणका लागि श्रीमतीले पार्लरमा भाई र नोकरको सहयोगमा गोप्य क्यामेरा लगाइन् । केही समयपछि उनको अश्लिल भिडियो पनि बन्यो । तर, त्यो भिडियो तब उल्टो बन्यो जब भिडियोमा

देखिएकी युवती प्रहरी चौकी गइन् र बलात्कारको मुद्धा दर्ता गरिन् । प्रहरीले ति १९ वर्षीय युवतीको वयानमा पार्लर संचालिका रिन्कु वर्मा, श्रीमान उमेश, भाई सुरज र नोकर राजलाई चौकी लगेर गयो । पीडितका अनुसार उनी सात महिना पहिले उक्त पार्लरमा जाने गर्थिन् । उमेशले मसाज गर्दाको भिडियो बनाएर बदनाम गर्ने धम्की दिदै आफूलाई बलात्कार गरेको ति महिलाले आरोप लगाइन् । प्रहरीको पुछताछका क्रममा उमेशको थुप्रै महिलासँग सम्बन्ध भएको खुल्यो । रिन्कुलाई यो सबै पहिले नै थाहा थियो । त्यसको बिरोध गर्दा रक्सी खाएर आफूलाई पिट्ने गरेको उनले बताइन् । श्रीमान्लाई रंगेहात पकड्नका लागि भिडियो बनाउन श्रीमतीले क्यामेरा जोडिन् । त्यसपछि प्रहरीले श्रीमानलाई पकड्यो पनि तर श्रीमती आफैले कारवाही रोकेर सम्झौता गरिन् ।

0 comments

Write Down Your Responses