साउदीमा घरेलु कामदारमाथी यसरी हिंसा हुदोरहेछ ।


साउदी अरवमा घरेलु कामदारको रूपमा रहेकी एक फिलिपिनी महिलालाई रोजगारदाताले तातोपानी  खन्याएर जलाईदिएको खवर सार्वजनिक भएको छ ।  दुई महिना अघीमात्रै  एक अरवियन परिवारको काममा लागेकी २३ वर्षिय फिलिपिनी महिला  अहिले अस्पतालको शैयामा लडिरहेकी छिन भने उनी हाल  फिलिपिन्स एम्वेसीको रेखदेखमा रहेकी छिन् ।  उनको तस्विर  गत शनिवार शनिवारदेखी सामाजिक संजालहरूमा भाईरल वनेको छ ।
श्रोत ---Skysansar.com वाट साभार


0 comments

Write Down Your Responses