सोनम कपुर र सलमान खानले १३ मिनेट मस्ति गरेको भिडियो सार्वजनिक हुदै .

अनिल कपुरकी छोरीसँग सलमानले गरे १३ मिनेट मस्ती भन्ने हेडलाईन देख्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर यो रियल लाईफमा भने होईन।
बलिउडमा फेरी एक पटक सलमानकै चलचित्रको चर्चा छ । खासमा उनको चलचित्र भन्दा बढी अहिले  उनको चलचित्रको गीतको चर्चा छ जुन बलिउड इतिहासकै सबै भन्दा लामो गीत हो ।


सलमान खानको आउँदै गरेको चलचित्र ‘प्रेम रतन धन पायो’ मा रहेको यो विशेष गीतको अवधी १३ मिनेटको छ ।  सलमान र अनिल कपुरकी छोरी सोनमकपुरको  मस्ती १३ मिनेटसम्म  देखिन्छ जसले वलिउडमा  निकै  हंगामा मच्चाएको छ ।  यो चलचित्रका निर्देशक सूरज बड्जात्याले नै बलिउडमा अन्ताक्षरी गीतको शुरुवात गरेका थिए ।  यो गीतले बलिउडमा रेकर्ड नै बनाएको छ ।

0 comments

Write Down Your Responses