भारतिय सिमावाट नेपालमाथी आक्रमण - गोली प्रहार तथा तनाव - हेर्नुहोस्
गौर:
गौरमा आन्दोलन चर्किरहेका बेला भारतीय सिमाबाट आन्दोलनलाई समर्थन गर्दै निरन्तर हवाइ फायर भएपछि गौर थप तनावपूर्ण बनेको छ। नेपालमा वन्द हड्ताल वढिरहेको सुचनासंगै भारतपक्षवाट पनि आन्दोलनकारीलाई उक्साएको आरोप छ ।
नेपाल भारतबीचको दसगजा क्षेत्रमा पर्ने पुनर्वासा र नवरत्नस्थित बाँसघारीबाट नेपाली भूमितर्फ लक्षित गरेर सोमबार अपरान्ह निरन्तर गोली प्रहार भएपछि गौरमा आन्दोलनले अर्कै मोड लियो। दुई सयजनाको संख्यामा रहेका भारतीयबाट सिमा सुरक्षाको जिम्मा लिएको सशस्त्र क्याम्प र प्रहरी पोस्ट्लाई लक्षित गरेर फायर गरिएको थियो। कफ्र्यू आइतबार बिहानदेखि नै हटे पनि स्थानीय त्रास छन्।
अन्नपुर्ण पोष्टका अनुसार, सुरक्षा निकायले भारतीय सुरक्षा फौजसँग समन्वय गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भारतीय पक्षसँग समन्वय गरेर स्थितिलाई सामान्य बनाउने प्रयास भइरहेको बताएका छन् । भारतिय पक्षले नेपालभित्रको घरायसी द्वन्दमा किन यसरी हस्तक्षेप गर्यो भन्ने गम्भिर प्रश्न खडा भएको छ ।

0 comments
Write Down Your Responses