२४ घण्टामा १० लाखले हेरेको प्रियंकाको यो भिडियो तपाईले हेर्नुभयो ?


बलिउडको आउँदै गरेको चलचित्र ‘दिल धडकाने दो’ को ट्रेलर भिडियोले हंगामा मच्चाएको छ  । केवल २४ घण्टाको अवधीमा यो भिडियो १० लाख भन्दा बढीले हेरेका छन् ।



यो बलिउडमा सबै भन्दा बढी हेरिने ट्रेलर बन्न सक्ने बताइएको छ । बुधबार रिलिज भएको यो भिडियोमा अनिल कपुर, रणबीर सिंह, शेफाली शाहका कलाकार सहित प्रियंका चोपडाको भूमिका देखिन्छ ।

केवल १ सय ७२ सेकेण्डको यो भिडियोलाई बलिउडका सेलिब्रेटीले समेत प्रसंसा गरेका छन् । तपाई पनि हेर्नुहोस् र रमाउनुहोस् ।

,

0 comments

Write Down Your Responses