लाईव्रेरीमा पोर्न भिडियो वनाएऱ अनलाईनमा हालेपछी...? हेर्नुहोस्
एजेन्सी ओरेगन, माघ १७ –
ओरगेन युनिभर्सिटीको लाइब्रेरीमा आफ्नो स्तन देखाउँदै पोर्न स्टाईको भिडियो बनाएको अरोपमा एक १९ वर्षीय किशोरी पक्राउ परेकी छिन् । उक्त भिडियो अनलाइनमा आएपछि सार्वजनिकरुपमा अश्लिलता फैलाएको आरोपमा केन्ड्रा सन्डरल्याण्ड पक्राउ परेकी हुन् । उनीविरुद्धको आरोप पुष्टि भएमा उनलाई १ वर्षसम्म जेल सजाय हुनसक्छ । २ लाख ५० हजारभन्दा बढी पटक सेयर गरिएको उक्त भिडियोमा कलेजको व्यस्त लाइब्रेरीमा एक युवतीले स्तन देखाइरहेको दृष्य देखिने जनाईएको छ ।
तलको फेसवुक पेजमा एक लाईख गर्नुभएको छैन भने कृपया एक लाईक गर्नुहोला - धन्यवाद


0 comments
Write Down Your Responses