प्रेमीले युज गरेर धोका दिएको सुसाईट नोट लेखेर आत्महत्या - सुसाईट नोट हेर्नुहोस् ।

उस्ले मलाई छाड्यो, युज्डमात्रै गर्यौं' भनेर सुसाइड नोट लेख्दै एक युवतीले आत्महत्या गरेकी छिन्। सुसाईट नोटमा  कसले  धोका दिएको भन्ने नखुलाएकी धरान–१९ की २६ वर्षीया प्रिति मुखियाले केही लामो प्रेम भएको आशंका जन्माउँदै आत्महत्या गरेकी हुन्।


0 comments

Write Down Your Responses