निर्माताले नायिकाको अस्लिल भिडियो यसरी लिक गरेपछी ....?
एजेन्सी ,
बलिउडमा सी ग्रेडका चलचित्र बनाउने निर्माता कान्ति शाहमाथि एक अभिनेत्रीले आफ्नो अश्लिल भिडियो लिक गरेको आरोप लगाएकी छिन् । ती अभिनेत्रीले निर्देशकले आफ्ना तस्विरसँगै अश्लिल भिडियो बनाएर रिलिज गरेको आरोप कान्तिमाथि लगाएकी हुन् ।
कान्ति शाहले भने यसो आरोपलाई झुटो भनेका छन् । बढी पैसा मागेपछि आफूले काम नगरेको बताउँदै उनले आफूलाई लगाइएको आरोप गलत भएको बताएका छन् । यस अघि पनि यी अभिनेत्री फिल्मी पोष्टरमा नग्न देखिएकी थिइन् ।
तलको फेसवुक पेजमा एक लाईक गर्न नभुल्नुहोला ... तपाईले सधै मनोरन्जनात्मक समाचारहरू हेर्न पाउनुहुनेछ >


0 comments
Write Down Your Responses