२०१४ बलिउड आइटम डान्सहरू - अवश्य हेर्नुहोला तपाईलाई मज्जा लाग्नेछ । भिडियो सहित
बलिउड आइटम डान्सका लागि चर्चित छ । सन् २०१४ मा पनि यस्ता केही गीत बने जस्ले बलिउड हल्लाए । हेर्नुहोस् यस वर्षका आईटम डान्स
-- १ बेबी डलः रागिनी एमएमएस 2 -
यो वर्ष सबै भन्दा हंगामा गर्ने बलिउडको गीत हो सन्नी लियोन अभिनित चलचित्र रागिनी एमएमएस 2 को बेबी डल भन्ने गीत । यार ना मिलेः किक सलमान खानको चलचित्र किकको गीत यार न मिले पनि यो वर्ष हंगामा गर्ने गीत बन्यो । हनी सिङले गाएको यो गीतले बलिउडमा लामै समय हंगामा गर्न सफल भयो । यो गीतमा नारगरिस फाकरीले अभिनय गरेकी छिन् - भिडियो लभ्लीः ह्याप्पी न्यू इयर असलामे इस्कुमः गुण्डे डान्स बसन्तीः उङ्गली शेक योर बुटियाः फाइण्डिङ फ्यान्नी अवारीः एक भिलेन तलको फेसवुक पेजमा एक लाईक गर्नुहोला - मनोरन्जनात्मक कोशेलीहरू हेर्न पाईरहनुहुनेछ । धन्यवाद

0 comments
Write Down Your Responses