कसरी पाउछन महिलाले यौनसम्बन्धमा चरमसुख ?
पुरूषहरू जस्तै महिलाहरू पनि यौन सम्पर्कमा चरम आनन्द पाउछन् तर यसको लागि धैर्यवाला पुरूषको आवश्यकता पर्छ । पुरूषहरू जस्तो छिटो र सजिलै महिलाहरू स्खलित हुन सक्दैनन् ।
यस्तो हुँदा कम उमेरका युवतीमा आफूमा केही कमी रहेको भ्रमले डेरा जमाउन थाल्छ, उमेरको साढे तीन दशक पार गरेका महिला भने आफूमा यौन भावना घटदै गएको सोच्न थाल्छन् । उक्त अनुसन्धानले हरेक पटक महिलाले चरम सुख लिन सक्ने देखाएको छ । तर गर्भधारणका लागि चरम आनन्द प्राप्त गर्नु आवश्यक नभएकाले चिकित्सकसमेत यो कुरालाई बढी महत्त्व दिँदैनन् । महिलाले चरम सुख प्राप्त गर्ने प्रसंगमा पुरुष साथीको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहने अनुसन्धानमा उल्लेख छ ।
0 comments
Write Down Your Responses