स्वास्नीले अर्कोसंग शारिरिक सम्वन्ध राखेको रङ्गेहात फेला पारेपछी ,.....भिडियो हेर्नुहोस् र कमेन्ट गर्नुहोस् ।
हरेक मान्छेले आफ्नो जीवनको अधिकार आफै गर्न पाउछ । लोग्ने स्वास्नीको सम्वन्धमा पारपाचुके लिईसकेपछी मात्र अर्कोसंगको सम्वन्धलाई मान्यता दिने गरिन्छ तर कहिलेकाही यस्ता घटनाहरू पनि घटेका हुन्छन् आफ्नो लोग्ने वा स्वास्नीको आखा छलेर अर्कोसंग शारिरिक सम्वन्ध राखेको पाईन्छ । मानवियताको नाताले यस्तो कार्य गरेको पाईएतापनि कसैलाई कुटपिट गर्ने अधिकार भने हुदैन । यो भिडियो हेर्नुहोस् र कमेन्ट गर्नुहोस् ।

0 comments
Write Down Your Responses