इजरायलको जेरूसेलममा आतंककारीद्वारा हमला

इजरायली संचार माध्यामवाट
इजरायलको राजधानी जेरूसेलममा आतंककारीको हमलावाट तीन जना इजरायली  घाईते भएका छन्    । घाईतेमध्ये  २५ वर्षिय  .युवकको   अवस्था गम्भिर रहेको छ भने अन्य  दुई जना सामान्य घाईते भएका छन् ।  घाईतेमध्ये  एक जना वस चालक  रहेका छन् ।घटनाको वारेमा  एक वरिष्ठ प्रहरी अधिकारीले आतंककारीको पहिचान गरी फायरिङ गरेका थिए । सो आक्रमणवाट वस र कारमा क्षती पुगेको छ ।  घटना आतंककारीले गराएको भनिएतापनि स्थानिय ट्र्याक्टर चालकवाट घटेको जनाईएको छ ।अहिले सो एरियामा उल्लेख्य सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
घटनाको वारेमा पुर्ण विवरण आईसकेको छैन ।


0 comments

Write Down Your Responses