अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा तीन महिला कलाकार पक्राउ
सप्तरी, भदौ ३– अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले गएराति सप्तरीको जमुनी मधेपुरा गाविसबाट तीन महिला कलाकारलाई पक्राउ गरेको छ ।
जमुनी मधेपुरा गाविसमा गएराति आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले ती कलाकारलाई पक्राउ गरेको हो ।
![]() |
फोटो उदाहरणको लागि मात्र |
पक्राउ परेकाहरूको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन ।
0 comments
Write Down Your Responses