कांग्रेसको आन्तरिक ‘जीवन नै तहसनहस’ (भिडियोसहित)
काठमाडौं, भाद्र १ ।
नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल अब एक महिनामात्र बाँकी छ । पूरै कार्यकाल सकिन लाग्दासमेत केन्द्रीय समितिले पूर्णता पाउन नसकेको मात्र होइन, पार्टीको आन्तरिक जीवन नै तहसनहस बनेको काँग्रेसकै केन्द्रीय नेताहरुले स्वीकार्न थालेका छन् । एक रिपोर्ट

0 comments
Write Down Your Responses