टेक टु मि व्राजिल,  I am so honey , I want to money   भन्दै गुप्ताङंगमा मोवाईल देखाएपछी....
गित र डान्स पनि कस्ता कस्ता  हेर्दा र सुन्दा पनि अनौठा लाग्छन् । २०७१ असार ९ गते धेरै फुटबल समर्थकलाई यो पटक ब्राजिल विश्वकपको आधिकारिक गीत मन परेन । र्याठपर पिट बुलको गीत ‘वी आर वन, ओले, ओले’ क्लाउडिया र जेनिफर लोपेजको पनि उपस्थिति थियो तर, धेरैको मन जित्न सकेन । ओले ओलेको तुलना क्रोएसियाली पप स्टार नाइव्स सेल्सियसको गीतसँग गर्ने हो भने धेरैले आफ्नो मन परिर्वतन गर्न सक्छन् । ‘टेक मि टु ब्राजिल’ गीतमा नाइव्सले मोडल लारिसा रिक्वेल्से जस्तै चर्चित हुने इच्छा व्यक्त गरेकी छन् । यति मात्र होइन, धेरै पैसा कमाउने र नेदरल्याण्डका मिडफिल्डर राफेल वान डेर वार्टकी पत्नी सिल्वी जस्तै बन्न चाहन्छिन् । उनले यो भिडियोमा आफूलाई ब्राजिलको रंगमा रंगाएकी छन् । रातो विकिनी लगाएनी उनले पेन्टीको भित्र सेलफो राखेकी छिन् ।


0 comments
Write Down Your Responses