दर्शकहरू जवानी देखाएको हो की डान्स देखाएको हो भनेर झुक्किन्छन् ? (भिडियो सहित)
इन्दिराको
डान्स देखेर दर्शकहरू जवानी देखाएको हो की डान्स देखाएको हो भनेर झुक्किन्छन् ? (भिडियो सहित)
२०७१ असार ९ सोमबार,काठमाण्डौ
रियालिटी सो ‘नेपाली तारा’ बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी पप गायिका इन्दिरा जोशीलाई नचिन्ने नेपाली जगतमा सायदै होलान् । उनी एक सफल गायिकाको रुपमा स्थापित भईसकेकी छिन् । उक्त रियालिटी सो को टप ५ मा परेकी जोशीको भाग्य त्यहि सो ले कोरेको हो । उनी संग गायन प्रतिभा हुनु र रियालिटी सो हुनु एउटा संयोग हो यसो त उनको स्वरमा जादु छ जसका कारण सांगीतिक फाटमा छोटो समयमा नै चर्चित बनेकी हुन् ।पहिलो एकल एल्बम ‘डान्स विथ मि’ बाट सांगीतिक हाइट लिएकी जोशीले देश विदेशमा दर्जनौ सांगीतिक कार्यक्रम गरिसकेकी छिन् । गायन संगै बेली डान्समा पोख्त गायिका जोसीले गरेको अधिकांस कार्यक्रममा गित संगै डान्सले दर्शकको मन जित्छिन् तर उनले गर्ने डान्स र हाउ भाउमा निकै सेक्सिपन हुन्छ अर्थात सेक्स अपिल बोलेको हुन्छ । यस अर्थमा उनी हरेक कार्यक्रममा चिटिक्क परेको जिउडाल र पहिरनमा प्रस्तुत हुन्छिन् ।गीतको जादु छर्दै उनि आफ्नो जवानी पनि दर्शक तथा शुभचिन्तक सामु पोख्छिन् ।

यसकारण गायिका इन्दिरा जोसी आफ्नो
गीतले चलेकी हुन् कि कार्यक्रममा जवानी देखाएर चलेकी हुन् भन्ने बिषयमा चर्चा
परिचर्चा र आलोचना पनि नभएका होइन । फिल्म लुटको ‘उध्रेको चोलीले’
उनलाई निकै
अगाडी बढ्न सहयोग गर्यो तर उनले अब आइटम गीत नगर्ने बताएकी छिन् । इन्दिराले गाएको
पछिल्लो फिल्मम ‘मुखौटा’ फिल्म सँगै गीत भने फल्प भएको छ । तर पनि उनको माग घटेको छैन ।
स्टेजमा कार्यक्रममा इन्दिराको गीत गाउने शैलीका कारण पनि उनि चल्न सफल भएकी
हुन् । उनको त्यो शैलीलाई धेरैले मन पराएका छन् भने पछिल्लो समय उनलाई चर्चित
पपस्टार साकिरासँग तुलना गर्दै नेपाली साकिरा समेत भन्न थालिएको छ । इन्दिराले
स्टेजमा दुरुस्तै साकिराको हाउभाउमा कम्मर मर्काउँछिन् । उनी साकिरा स्टाइलमा
डान्स गर्दै सेक्सी पोज दिन खप्पिस छिन् । इन्दिराले स्टेजमा देखाउने हाउभाउले
दर्शकहरु निकै उत्तेजक हुन्छन् र वान्स मोर भन्दै उफ्रन्छन् स्टेजमा इन्दिराले
देखाउने हाउभाउले उनी स्टेजमा आफ्नो गित प्रस्तुत गर्दै छिन् कि जवानी देखाउदै
छिन् भनेंमा दर्शकहरु आफै अन्योलमा पर्छन् ।
धेरैको अनुमान छ इन्दिराले
जवानी देखाएरै चलेकी हुन् तर खास के कारणले चलिन् गायिका आफैलाई थाहा होला ।
संगीतमा संघर्ष गर्दै गर्दाको इन्दिराको एक स्टेज प्रस्तुति जुन साकिराको गीतमा
उनले लिप्सिंङ गरेकी छिन् । तर यहाँ लिप्सिंङको कुनै प्रबाह छैन इन्दिराकै सेक्सी
जवानीमा दर्शकहरु झुमेका छन् ।

साभार फिल्मीवजार

0 comments
Write Down Your Responses