पत्निले आम समुदायको माझ पतीलाई किन थप्पड मारिन् ? भिडियो हेर्नुहोस्

भारतिय एजेन्सी , भारतको राजधानी दिल्लीको तिलकविहार ईलाकामा एक पत्नीले आफ्नै पतीलाई सडकमा निकालेर आम समुदायको माझ थप्पड मारिन् । आखिर किन थप्पड मारिन् त पती रोहदासलाई ? सवैको चासोको विषय वन्यो । दुई सन्तान रहेका ती दम्पतिविच केही समयदेखी दरार पैदा भईरहेको थियो । श्रीमानसंग शंका गर्दै श्रीमती सविताले केही दिनदेखी श्रीमानको पिछा गरेकी थिईन् , अन्तत; रोहदासले एक फ्लाट लिएर गर्ल फेन्डको साथ रहने गरेको पत्ता लगाईन् । ती महिलाले उक्त घऱको छापा मारी दुई जनालाई वाहिरवाट ताला लगाएर प्रहरीलाई खवर गरिन् । प्रहरी आईपुगुन्जेल सम्म रोहदास र उसको गर्लफेन्ड वाहिर निस्किसकेका थिए । प्रहरी लगायत स्थानियहरूको भिड लागेको थियो सोही भिडमा सविताले पतीलाई थप्पड मार्दै पतीको गर्लफेन्डसंग तमासा मच्चाईन् ।

0 comments

Write Down Your Responses